२७ माघ, काठमाडौं । भक्तपुरको बालकोट निवासी देशान्तर ग्रुपका अध्यक्ष कबिर राणाले आमा मीनकुमारीको नाममा अक्षय कोष स्थापना गरेका छन् । १३ औं दिनको पुण्य तिथिमा राणाले ३१ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । यस कोषको ब्याजबाट आउने रकमले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई बर्सेनि […]