वार्षिक पुण्यतिथिमा छोराछोरीद्वारा ५ लाखको अक्षय कोष स्थापना

सिमकोट – आमाको वार्षिक पुण्यतिथिको अवसरमा छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छ। विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न सो कोष स्थापना गरिएको हो। नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरिएको छोरा छिटुप लामाले जानकारी दिए। उनले स्वर्गीय […]

सम्बन्धित सामग्री

ललितपुर महानगरले दियो अक्षय कोष स्थापना गर्न दुई संस्थालाई ७५ लाख

ललितपुर महानगरपालिकाले अक्षय कोष स्थापना गर्न दुई वटा संस्थालाई ७५ लाख रूपैयाँ प्रदान गरेको छ ।

निजामती कर्मचारी युनियनले २५ लाखको अक्षय कोष स्थापना गर्ने

२९ चैत, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । त्यसको ब्याज रकमबाट युनियनमा आबद्ध कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा हरेक वर्ष सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । कर्मचारी युनियनले सन्चालन गर्ने चिट्टा कार्यक्रम […]

वीरगञ्जका पत्रकार नरेशको स्मृतिमा अक्षय कोष

२८ मंसिर, वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गर्ने भएको छ । मंगलबार बसेको पर्सा शाखाको बैठकले कार्यसमिति सदस्य रहेका नरेशको स्मृतिमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए । महासंघले १ लाख ५० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोष […]

पूर्वविद्यार्थीद्वारा अक्षय कोष स्थापना

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू छथर गाउँपालिका–२ खैरेनीकाकिरण लिम्बुले ५१ हजार, छथर गाउँपालिका–२ हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला निवासी निर्मला खनालबाट ५ हजार १ सय र छथर गाउँपालिका–२ खैरेनीका देबिन्द्र लिम्बुबाट १ हजार ४ गरी गरी कूल ५७ हजार […]

एक लाखको अक्षय कोष स्थापना

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।

पत्रकार थापाद्वारा अक्षय कोष स्थापना

डोटी, (नेस) । नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवंगत आमाबुबाको नाममा १ लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले आफ्नी आमा कलसीदेवी थापाको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा आफूले प्राथमिक तह अध्ययन गरेको महासरस्वती माद्यमिक विद्यालयमा ‘लालकलसी स्मृति अक्षय कोष’ को स्थापना गर्नुभएको हो । जोरायल गाउँपालिका–४ देउथला […]

अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना

४ माघ, काठमाडौं । पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेसनमा परिवारकोतर्फबाट दुई लाख रुपैयाँको ‘राधा स्मृति अक्षय कोष स्थापना गरिएको फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । त्यस्तै फाउण्डेसनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एकजना पत्रकारलाई २० हजार नगद […]

लामाहरुको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना

सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ

लामाहरूको संरक्षणका लागि गाउँपालिकामा ५ लाखको अक्षय कोष स्थापना

संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले ५ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । बोन्पो लामाको संरक्षणका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर गुरुङले १ लाख कोष स्थापना गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आईजीपी गुरुङले मातापिताको नाममा १ लाख रुपैयाँको चेक तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरेका छन् । उनले गुरु...