तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू छथर गाउँपालिका–२ खैरेनीकाकिरण लिम्बुले ५१ हजार, छथर गाउँपालिका–२ हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला निवासी निर्मला खनालबाट ५ हजार १ सय र छथर गाउँपालिका–२ खैरेनीका देबिन्द्र लिम्बुबाट १ हजार ४ गरी गरी कूल ५७ हजार […]