निजामती कर्मचारी युनियनले २५ लाखको अक्षय कोष स्थापना गर्ने

२९ चैत, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । त्यसको ब्याज रकमबाट युनियनमा आबद्ध कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा हरेक वर्ष सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । कर्मचारी युनियनले सन्चालन गर्ने चिट्टा कार्यक्रम […]

सम्बन्धित सामग्री

भागरथीको सम्झनामा अक्षय कोष

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । निजामती कर्मचारी मिलन केन्द्र बैतडीमार्फत जिल्लामा कार्यरत सरकारी कर्मचारीहरूले भागरथीको परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेका थिए । उनीहरूले संकलन गरेको १ लाख २० हजार रकम मंगलवार हस्तान्तरण गरिएका हो ।