चर्च ब्वाइज ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ । मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा […]

सम्बन्धित सामग्री

चर्च ब्वाइजको कठिन जित

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा...

च्याम्पियन चर्च ब्वाइज युनाईटेडको ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]

चर्च ब्वाइज ए डिभिजनमा

क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग...

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौँ– चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक […]

शहीद स्मारक ‘बी’ डिभिजन लिग: चर्च ब्वाइज क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।

बी डिभिजन लिग : भगवती शीर्ष स्थानमा

श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती क्लब शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा खेलको १६ औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।चर्च ब्लाइजका  लागि राज काङ्दङवाले २०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१

बी डिभिजन लिग : चर्च ब्वाइजको अग्रता

२९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ । शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो । ४ खेलबाट चर्च ब्वाइज र श्री […]

बाँसबारीको गोलवर्षा, चर्च ब्वाइज रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । […]

‘बी’ डिभिजन लिग: आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सुखद सुरुवात

काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले सुखद सुरुआत गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई […]