चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौँ– चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक […]

सम्बन्धित सामग्री

एन्फाले पायो मुख्य प्रायोजक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा मुख्य प्रायोजक पाएको छ । गत ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५ औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब लिगको च्याम्पियन भइसकेको छ । लिगमा अब जम्मा १० खेल मात्र हुन बाँकी छ । लिग सकिने बेलामा […]

बर्सेनि बढुवा, बर्सेनि च्याम्पियन

२३ जेठ, काठमाडौं । टंकलाल (रुवेन) राई फुटबल खेलाडी थिए । तर ए डिभिजन लिगको संरचनामा आउन सकेका थिएनन् । लिग खेल्ने हुटहुटीमा २०६६ सालमा चर्च ब्वाइज क्लब स्थापना गरे । ‘ए डिभिजन लिग खेल्ने र फुटबल प्रतियोगिता आयोजना गर्ने उद्देश्यले चर्च ब्वाइजको जन्म भएको हो, रुबेन भन्छन्, ‘आफैं खेलाडी पनि भएकाले सबैलाई सहमत गराएर […]

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेड फुटबल क्लब गत चैतमा बि डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो। चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा हुनु एक महिनाअगाडि मात्रै मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि चुम्दै च्यम्पियन बन्यो। आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र र भर्खर ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज क्लब पोखरा रंगशालामा आमनेसामने […]