२९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ । शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो । ४ खेलबाट चर्च ब्वाइज र श्री […]