क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग...
चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...
चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । मंगलबार बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो । सहिद स्मारक ‘बी’डिभिजन लिगअन्तर्गत एन्फा कम्प्लेक्स सात दोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे ।जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । चर्च ब्वाइज &lsqu
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्तब्ध बन्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार चर्च ब्वाइज सामाजिक युथ क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न सामाजिकका सुरेश खत्रीले दोस्रो हाफमा गरेको गोल नै […]
काठमाडौं (हाम्रो खेलकुद)– बी डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मेडिकल पार्टनरको रुपमा अर्थोप्लाष्ट रिह्याब सेन्टर संग सम्झौता गरेको छ । ग्वार्को स्थित अर्थोप्लाष्ट रिह्याब सेन्टरमा बुधबार आयोजित एक कार्यक्रममा अर्थोप्लाष्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शीर्ष डिभिजन लिज विजेता मछिन्द्र फुटबल क्लब र तेस्रो […]