सातदोबाटोसँग हारेपछि ब्रिगेड ब्वाइज रेलिगेसनमा, फ्रेण्ड्स जोगियो

९ फागुन, काठमाडौं । १२औं चरणको खेलमा सातदोवाटो युथ क्लबसँग ३-२ गोलअन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) जारी शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ । दुई टोली घटुवा हुने व्यवस्थाअनुसार च्यासल युथ क्लब यसअघि नै रेलिगेसनमाा परिसकेको छ । सोमबार दशरथ रंगशालमा भएको खेलमा ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ […]

सम्बन्धित सामग्री

ब्रिगेड ब्वाइज पनि रेलिगेसनमा

यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएसँगै ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा हुने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा हार भोग्दा ब्रिगेड ब्वाइज रेलिगेसनमा पर्ने पक्का भएको हो । यसअघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । यसअघि २०६३ र ६८ […]

ब्रिगेड ब्वाइज रेलिगेसनमा

काठमाडौं । सातदोबाटो युथ क्लबसँग ३–२ ले हारेपछि ब्रिगेड ब्वाइज क्लब ए डिभिजनबाट रेलिगेसन भएको छ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सातौं हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजनमा झरेको हो । टिमको ७ अंक मात्र भएको र अन्तिम खेल बाँकी रहेको छ । बिगे्रड २०६३ र २०६८ सालको सिजन तथा हालको गरी ‘ए’ […]

ब्रिगेड ब्वाइज रेलिगेसनमा पर्दाका अनेक संयोग

९ फागुन, काठमाडौं । सोमबार सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) शहीद स्मारक ए डिभिजन लिगमा एक खेल बाँकी छँदै बी डिभिजनमा घटुवा भएको छ । संयोग कस्तो रह्यो भने यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटोसँग पराजित हुँदै बीबीसी रेलिगेसनमा पर्‍यो । पहिलो सिजनमै ठूला क्लबलाई हराएर जाइन्ट किलरको […]

घटुवामा पर्यो ब्रिगेड ब्वाइज

यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएसँगै ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा हुने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा हार भोग्दा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्ने पक्का भएको हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो ।सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गर्दा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मग

ए डिभिजन लिगमा आज सातदोबाटो र ब्रिगेड ब्वाइज भिड्दै

९ फागुन,  काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज १२औं चरणको एक खेल मात्र हुँदैछ । जसमा दुई ललितपुरे क्लब सातदोबाटो युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । रेलिगेसन जोनमा रहेको बीबीसीका लागि ए डिभिजनमै कायम रहन आजको खेल महत्वपूर्ण छ । […]

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज र च्यालसबीच गोलरहित बराबरी

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी)  र च्यासल युथ क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग तालिकाको पुछारमा रहेका यी क्लबहरु बीचकाे खेलमा बराबरी नतिजा आएपछि दुबै टोली संकटमा परेका छन् । दशरथ रंगशालामा भएकाे खेलमा दुवै टाेलीले गाेलका लागि अवसर सिर्जना गर्न सकेनन्  । […]

मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हरायो, २३ अंकसहित शीर्ष स्थानमा

स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४–० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो । खेलको ५६ औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२ औं स्थानमा छ

ए डिभिजन लिगमा मछिन्द्रको जित, ब्रिगेड ब्वाइज पराजित

काठमाडौं, माघ २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्र विजयी भएको हो । मछिन्द्रका लागि विमल घर्ति मगरले दुई गोल तथा रेजिन सुब्बा र अविशेक रिजालले एक–एक गोल गरेका थिए । यो जितसँगै […]

‘ए’ डिभिजन लिगः आज संकटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आइतबार हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । संकटा ५ खेलमा ९ अंकका साथ चौंथो स्थानमा रहेको छ भने बिग्रड ५ अंकका साथ […]

'ए' डिभिजन लिग : हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।  आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।