९ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज १२औं चरणको एक खेल मात्र हुँदैछ । जसमा दुई ललितपुरे क्लब सातदोबाटो युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । रेलिगेसन जोनमा रहेको बीबीसीका लागि ए डिभिजनमै कायम रहन आजको खेल महत्वपूर्ण छ । […]