काठमाडौं । सातदोबाटो युथ क्लबसँग ३–२ ले हारेपछि ब्रिगेड ब्वाइज क्लब ए डिभिजनबाट रेलिगेसन भएको छ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सातौं हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजनमा झरेको हो । टिमको ७ अंक मात्र भएको र अन्तिम खेल बाँकी रहेको छ । बिगे्रड २०६३ र २०६८ सालको सिजन तथा हालको गरी ‘ए’ […]