क्रिकेट विश्वकप खेल्न नेपाली यू-१९ टिम पुग्यो दक्षिण अफ्रिका

काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ । नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टिम शुक्रबार दक्षिण अफ्रिका प्रस्थान गरेको थियो । ...

सम्बन्धित सामग्री

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

विश्वकप छनोट खेल्न सन्दीप आज दक्षिण अफ्रिका जाँदै

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै त्यसतर्फ गइसकेको छ । बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी असार २९ गतेसम्मलाई […]

मोन्टी र सन्दीप नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने […] The post मोन्टी र सन्दीप नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने first appeared on Hamro Khelkud.

राष्ट्रिय क्रिकेट टिम आज राति दक्षिण अफ्रिका जाँदै, सन्दीपले दिए शुभकामना

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ। टिम राति २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ। स्थानीय समयअनुसार बुधबार २ बजे टिम दक्षिण अफ्रिका पुग्ने छ। दक्षिण अफ्रिका भ्रमणबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन्। आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि […]

टी-२० विश्वकप: किन सधैँ अभागी दक्षिण अफ्रिका ?

टी-२० विश्वकपको जारी संस्करणमा आइतबार भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग १३ रनले पराजित हुँदै विश्वकपबाट बाहिरियो। दक्षिण अफ्रिकाको क्रिकेट इतिहासमा यस्तो ठूलो प्रतियोगितामा अप्रत्यासित नतिजा आएको यो पहिलो पटक होइन। विश्वकपलगायत ठूला प्रतियोगितामा दक्षिण अफ्रिका पटक-पटक चुकिरहेको छ। अर्को अर्थमा दक्षिण अफ्रिका जित्दा-जित्दै धेरै पटक हारेको छ। दक्षिण अफ्रिकाले अहिलेसम्म एउटा पनि विश्वकपको फाइनल खेलेको […]

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

दक्षिण अफ्रिका फेरि ‘अभागी’ सावित

काठमाडौँ– जब विश्वकप क्रिकेट आउँछ, तब दक्षिण अफ्रिका ‘अभागी’ सावित हुन्छ। सधैं दक्षिण अफ्रिकालाई उपाधि दावेदार टिमको रूपमा हेरिन्छ। र, समूह चरणमा उसको प्रदर्शन पनि उत्कृष्ट रहन्छ। सन् १९९२ देखि २०२१ सम्मका विश्वकपमा दक्षिण अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको छ। क्रिकेट इतिहासमा दक्षिण अफ्रिका एक पटक पनि विश्वकप क्रिकेटको फाइनलमा पुग्न […]

पहिला फिल्डिङ गर्दै दक्षिण अफ्रिका, डि कक टोलीमा

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । ओपनर क्विन्टन डी कक दक्षिण अफ्रिका प्लेइङ ११ मा छन् । यसअघि दक्षिण अफ्रिका वेस्टइन्डिजसँगको खेलमा टोलीमा थिएनन् । […]

दोस्रो जित निकाल्ने सोचमा दक्षिण अफ्रिका र श्रीलंका

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२१ मा आज पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको […]