टी-२० विश्वकप: किन सधैँ अभागी दक्षिण अफ्रिका ?

टी-२० विश्वकपको जारी संस्करणमा आइतबार भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग १३ रनले पराजित हुँदै विश्वकपबाट बाहिरियो। दक्षिण अफ्रिकाको क्रिकेट इतिहासमा यस्तो ठूलो प्रतियोगितामा अप्रत्यासित नतिजा आएको यो पहिलो पटक होइन। विश्वकपलगायत ठूला प्रतियोगितामा दक्षिण अफ्रिका पटक-पटक चुकिरहेको छ। अर्को अर्थमा दक्षिण अफ्रिका जित्दा-जित्दै धेरै पटक हारेको छ। दक्षिण अफ्रिकाले अहिलेसम्म एउटा पनि विश्वकपको फाइनल खेलेको […]

सम्बन्धित सामग्री

टी २० विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा - Nepal Japan

दक्षिण अफ्रिका अमेरिका र वेस्टइण्डिजमा जारी आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ

आइसिसी टी- २० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

आगामी जुनमा वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेको हो ।  तालिकाअनुसार नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र...

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी–२० विश्वकप : दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग हारेसँगै पाकिस्तान सेमिफाइनल नजिक

अब पाकिस्तान र बंगालदेशबीचको विजेता टिम सेमिफाइनलमा पुग्नेछ । यता, दक्षिण अफ्रिका भने विश्वकपबाट लगभग बाहिरिसकेको छ ।

टी-२० विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको ३३ रनको विजय

काठमाडौं : अष्ट्रेलियाको भइरहेको आइसिसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरी सेमिफानल पुग्ने सम्भावना बलियो बनाएको छ।सिड्नीमा बिहीबार वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ-लुइस (डिएल) पद्दतिका आधारमा प्रोटिज (दक्षिण अफ्रिका)लाई ३३ रनले पराजित गरेको हो।पाकिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको १ सय ४२ रनको लक्ष्यसहित दोस्रो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घटाएर तोकिएको १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाएपछि पराजि

टी-२० विश्वकप: झिनो आसासहित दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिँदै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिका र पाकिस्तान बिहीबार प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहँदा पाकिस्तान भने दक्षिण अफ्रिकालाई हराउँदै आफ्नो गणितिय संभावनालाई कायम राख्न मैदानमा उत्रिने छ। यी दुईबीचको खेल दिउँसो १:४५ मा सिड्नीमा हुने छ। जारी प्रतियोगितामा शीर्ष १२ अन्तर्गत समूह २ मा दक्षिण अफ्रिका […]

टी २० विश्वकप : भारतको हारपछि पाकिस्तानको कठिन बन्दैछ समीकरण?

आइतवार टी २० विश्वकप अन्तर्गतको समूह २ को खेलमा भारतले दक्षिण अफ्रिकासँग पराजय ब्यहोर्‍यो। योसँगै समूह २ को समीकरण थप रोचक बन्दै गएको छ। समूह २ मा ३ चरणका खेल सकिँदा ५ अंकसहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका भारत र बंगलादेश दोस्रो र तेस्रो स्थानमा छन्।…

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ । सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो । भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको […]

टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।