डिपीएलमा विदेशी खेलाडी अनुबन्धित हुँदै, कुन टिमबाट को खेल्दै

धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागि ६ टिमले टिममा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुर्‍याएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता पाएसँगै टिमहरूले विदेशी खेलाडी भित्र्याउन सुरु गरेका हुन्। यसपटकको डीपीएलमा विदेशी खेलाडीहरू भारत, पाकिस्तान, श्रीलंका, ओमान, हङकङ लगायतका देशबाट आउने भएका छन्। डिपिएलमा पहिलो पटक २ जना विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया…

सम्बन्धित सामग्री

शिखर धवनसहित यी ४१ विदेशी खेलाडीले खेल्दै छन् एनपीएल

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुन लागेको एनपीएलमा १६ देशका ४१ विदेशी खेलाडी मैदान उत्रिनेछन् ।

शिखर धवनसहित यी ४१ विदेशी खेलाडीले खेल्दै छन् एनपीएल

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुन लागेको एनपीएलमा १६ देशका ४१ विदेशी खेलाडी मैदान उत्रिनेछन् ।

स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि […]

विदेशी खेलाडी बिनै एलिमिनेसन खेल्दै काठमाडौं

२५ पुस, काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज सोमबार हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ  थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा विराटनगर रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको कप्तान ज्ञानेन्द्र मल्ल छन् । काठमाडौं नाइट्स यो खेलमा विदेशी खेलाडी बिना नै मैदान […]

बर्ल काठमाडौंबाट खेल्दै, फार वेस्टमा दुई मात्रै विदेशी खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ […]

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।

बिग बास लिगमा सन्दीप ‘अनसोल्ड’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा अन्तराष्ट्रिय फ्रेन्चाइजमा लामो समयदेखि खेल्दै आएका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल)को जारी सिजन अनसोल्ड भएका छन्। आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन्। ड्राफ्टमार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आवद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले चासो दिएनन्। बीबीएलको ड्राफ्टमा नेपालका कप्तान […]

विभागीय टोलीमा विदेशी खेलाडी !

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । […] The post विभागीय टोलीमा विदेशी खेलाडी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

श्रम इजाजत नलिइ क्रिकेट खेल्दै विदेशी खेलाडी

विदेशी खेलाडीले नेपालमा आएर खेल्नुअघि श्रम इजाजत लिनुपर्ने नियम भए पनि अहिले एउटा व्यावसायिक क्रिकेट प्रतियोगिता खेलिरहेका झण्डै डेढ दर्जन खेलाडीले त्यस्तो इजाजत नलिएको पाइएको छ।