विभागीय टोलीमा विदेशी खेलाडी !

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । […] The post विभागीय टोलीमा विदेशी खेलाडी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ए डिभिजनः पुलिस विजयी

विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ।...

शहीद स्मारक 'ए' डिभिजन लिग: पुलिसलाई थ्री स्टारले हरायो

सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।...

विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित

विदेशी खेलाडी अनुबन्ध गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई...

विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा सातौं चरण चलिरहेको छ। सुरुवाती चरणमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफले पछिल्ला खेलहरुमा लय समातेको छ। र, अंक जोडिरहेको छ। शुक्रवार सम्पन्न सातौं चरणको खेलमा पनि एपीएफले उपाधिको दाबेदार मानिने अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यो। खेलपछि टोलीका…

पोखरामा मनाङको रवाफ, एपीएफमा विदेशी खेलाडी

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौ चरण अर्थात् म्याच विक फाइभ सकिएको छ । यो चरण केही फरक र विशेषसमेत रह्यो । लिग फुटबलको इतिहासमा पहिलो पटक ए डिभिजन लिग काठमाडौंबाहिर भयो । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालाई होम ग्राउण्ड बनाउँदै नेपाल पुलिससँग पोखरामा खेल्यो । विभागीय टोली एपीएफले पहिलो […]

एपिएफका जापानी गोलरक्षक विभागीय टोलीबाट खेल्ने पहिलो विदेशी

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि जापानी गोलरक्षकलाई अनुबन्ध गरेको छ । जापानी गोलरक्षक युया कुरियामालाई अनुबन्ध गरेसँगै उनी विभागीय टोलीबाट ए डिभिजन लिग खेल्ने पहिलो विदेशी खेलाडी बनेका छन् । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोली एपिएफले पहिलोपटक विदेशी खेलाडी समावेश गरेको हो । […]

ए डिभिजन लिगमा एपीएफको पहिलो जित, विभागीय टोलीमा पहिलो पटक विदेशी खेलाडी

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले कुपण्डोलको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरले जित निकालेको हो। पाँचौ मिनेटमा फ्रेन्ड्स क्लबका जमोउ एन्थोनीको कडा प्रहार एपीएफका गोलकिपर युरा कुरियामाले बचाएका थिए। विदेशी खेलाडीका रुपमा एपीएफले भित्र्याएको…

एपीएफले पनि विदेशी खेलाडी ल्याउँदै

१ पुस, काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले ए डिभिजन लिगका लागि विदेशी खेलाडी ल्याउने भएको छ । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले विदेशी खेलाडी ल्याउन लागेको हो । जारी ए डिभिजन लिगमा एपीएफले शुरुको चार खेल खेल्दा जित हात पार्न सकेको छैन । ४ खेलमध्ये एक खेल बराबरी गरेर १ अंक मात्र जोडेको […]

विभागलाई विदेशी खेलाडीको चासो

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विभागीय क्लबहरूले पनि फिफा र एएफसीको निर्देशिकाअनुसार क्लब लाइसेनिङ प्राप्त गरिसकेकाले टोलीले विदेशी खेलाडी भित्र्याएको खण्डमा विभागीय टोली पनि लिगको दाबेदार टोलीका रूपमा आउने बताएका छन्।...

एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको रजगज !

इलाम : नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन्। विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन्। विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन्।कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ। लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन्। यीमध्ये केही खेलाडी गैरकानुनी र