बीपीएल : सन्दीप लगातार दोस्रो खेल खेल्दै, सिलेट सिक्सर्सले टस जितेर ब्याटिङ गर्ने :: Pahilopost.com

काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा लगतार दोस्रो खेल खेल्दैछन्। बीपीएल अन्तर्गत आज सन्दीपको टिम सिलेट सिक्सर्सले चितागोङ भाइकिङ्ग्ससँग प्रतिस्पर्धा गर्दैछ। सिक्सर्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। मुस्फिकर रहिमको कप्तानीमा रहेको भाइकिङ्ग्समा अफगानिस्तानका मोहम्मद शेहजाद, सिकन्दर राजा, केमरुन डेलपोर्ट, लुक रोन्ची जस्ता स्टार विदेशी खेलाडी

सम्बन्धित सामग्री

नेपालले टस हार्यो, पहिला ब्याटिङ गर्दै

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले टस हारेको छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको हो । नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

पीएनजीले टस जित्यो,नेपाल बलिङमा

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।  संयुक्त अरब इमिरेट्स (यूएई) को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुःखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा प

पाेखरामाथि चितवनको ९ विकेटकाे जित

काठमाडौं : एभरेस्ट प्रिमियर लिगको शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजमाथि चितवन टाइगर्सले सानदार जित निकालेको छ।चितवन टाइगर्सले ९ विकेटले जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। चितवन तीन खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। समान तीन खेल खेलेको भैरहवा ग्लाडियटर चार अंकका साथ दोस्रो स्थानमा छ। यो हारसँगै पोखराको तीन खेलमा तीन अंक रहेको छ।टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रन जोडेको थियो। पोखराका लागि विवेक यादवले नट आउ