स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि […]

सम्बन्धित सामग्री

१३ हजार ५०० नेपाली बाह्य क्षेत्रका संगठन र निकाय मा आबद्ध

काठमाडौं  । जनगणना २०७८ को पूर्ण विवरणअनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० छ । सोमध्ये १३ हजार ५३१ जना (शून्य दशमलव शून्य ९ प्रतिशत)को प्रमुख पेशा बाह्य क्षेत्रका संगठन र निकाय (INGOs) मा आबद्धता रहेको जनगणनाले देखाएको छ । जनगणनाको दिनभन्दा १२ महीनाअघिको अवधिमा ती व्यक्तिहरू यस्तो पेशामा आबद्ध रहेका हुन् । कुल पुरुषमा शून्य दशमलव १० र कुल महिलाको शून्य दशमलव शून्य ८ प्रतिशत उक्त पेशामा आबद्ध रहेको देखिएको छ ।  शहरमा बाह्य क्षेत्रका संगठन र निकायमा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव १२ र गाउँपालिकामा शून्य दशमलव शून्य ३ प्रतिशत छ । हिमालमा यस्तो जनसंख्याको अंश शून्य दशमलव शून्य ५, पहाडमा शून्य दशमलव १४ र तराईमा शून्य दशमलव शून्य ५ प्रतिशत रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कोशीमा शून्य दशमलव शून्य ५, मधेशमा शून्य दशमलव शून्य ४, बागमतीमा शून्य दशमलव २४ तथा गण्डकी र लुम्बिनीमा समान शून्य दशमलव शून्य ५ प्रतिशत छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्तो जनसंख्याको हिस्सा क्रमश: शून्य दशमलव शून्य ५ र शून्य दशमलव शून्य ७ प्रतिशत छ ।

भागबन्डा नमिल्दा तीन महिनासम्म विस्तार भएन सुदूरपश्चिम सरकार

सहमतिका लागि गठबन्धनका शीर्ष नेता गुहार्दै मुख्यमन्त्री शाह सुदूरपश्चिममा गठन भएको तीन महिना पूरा हुँदा पनि सरकार विस्तार हुन सकेको छैन । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबन्डा नमिल्दा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल...

सुदूरपश्चिममा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ आयोजना

लाली(हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक र […]

डडेल्धुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई थप […]

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनु पर्छ’

काठमाडौँ,१२ असोज । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको आज आयोजित उद्घाटन कार्यक्रममा उनले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आबद्ध सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताए । सहकारी अर्थतन्त्रको […]

जानकारी नदिएरै हटाएको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीको गुनासो

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको […]

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन : गठबन्धनका दलभित्र असन्तुष्टि

२६ चैत, धनगढी । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा भने प्रमुख प्रतिपक्ष थियो । उसले सरकारको नेतृत्व पाउनुपर्ने माग राखेको थियो । तर शुक्रबार मन्त्रिपरिषद् हुँदा दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस पनि सरकारमा सहभागी भयो । कांग्रेस संसदीय दलका नेतासमेत रहेका डा.रणबहादुर रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री, गोविन्द बोहराले सामाजिक विकास मन्त्री […]

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताएका छन्।...