काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छ। शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको सेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताए। उनले विगतमा पनि सरकारले एनसेलले अर्बौं रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको […]