पाँचौ राष्ट्रिय रोटी मेला भृकुटीमण्डपमा सुरु (तस्बिरहरु)
काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला सुरु भएको छ । वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेलामा यस वर्षा पनि विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर शाहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन् । वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकाहरु […]
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गर्नुभएको हो । उहाँले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरूको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका […]
काठमाडौं : भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ।तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन्।उनले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ। मेलामा विभिन्न जातजातिहरूको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन्।मेलाका आयोजक साहले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरूको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरि
६ कात्तिक, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसरमा बुधबार आयोजना गरिएको रोटी मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने रोटी तथा मिठाइका परिकारहरु प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा सेलरोटी, फिनीरोटी, अरसा रोटी, थारु रोटी लगायतका परिकारहरु राखिएका छन् ।
तिहार नेपालको दोस्रो ठूलो महान् चाड हो । यो चाडमा विशेष गरी विभिन्न थरीका रोटी पकाइन्छ । यही अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ ।
तिहार नेपालको दोस्रो ठूलो महान् चाड हो । यो चाडमा विशेष गरी विभिन्न थरीका रोटी पकाइन्छ । यही अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ ।
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो । वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस बषएपनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो । मेलामा ५० भन्दा बढि प्रकारका […]
काठमाडौँ- काठमाडौँस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।
‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।