रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ [फोटोफिचर]

तिहार नेपालको दोस्रो ठूलो महान् चाड हो । यो चाडमा विशेष गरी विभिन्न थरीका रोटी पकाइन्छ । यही अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ ।