नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाइँ’ले कमायो ४ दिन मै ११ करोड भारु

सूरज बडजात्या निर्देशित फिल्म ‘उचाइँ’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । पहिलो सोमबारको टेस्टमा यो फिल्मले ओपनिङ डेमा पनि बढी कमाई गरेको छ । ८ सय स्क्रिनमा मात्रै प्रदर्शन हुन लागेको यो चलचित्रको कमाई रिलिजपछि दिनप्रतिदिन बढ्दै गएकाले आश्चर्य छ । फिल्मले पहिलो दिन १ करोड ६५ लाखको व्यापार गरेको थियो । जहाँ […]

सम्बन्धित सामग्री

भारतीय बक्स अफिसमा ‘शैतान’को उत्कृष्ट कमाइ, तीन दिनमा ५५ करोड

काठमाडौं । अजय देवगण र माधवन अभिनित बलिउड फिल्म ‘शैतान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । फिल्मले प्रदर्शनको तीन दिन (शुक्रबार, शनिबार र आइतबार)मा भारतभर ५५.१३ करोड भारु कमाएको छ । यो फिल्म हरर विधाको पहिलो भारतीय फिल्म भएको जनाइएको छ । विकास बहल निर्देशित फिल्म हेर्न आइतबारसम्म भीड लाग्यो । बेलुका पनि […]

‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको […]

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमै कमायो १६० करोड भारु

रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए । दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

काठमाडौं । प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ । फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ । बलिउड व्यापार समीक्षक […]

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । तर तीमध्

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

काठमाडौं । अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको फिल्मले रिलिजको तेस्रो […]

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]

‘कश्मीर फाइल्स’ लहरले ‘आरआरआर’लाई पनि असर पार्ला ?

६ चैत, काठमाडौं । सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितहरुलाई लखेटिएको विषयवस्तुमा निर्माण भएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको नवौं दिनमा मात्रै फिल्मले २४.८० करोड भारु कमाएको छ । आइतबार एकैदिनमा २८ करोड कमाउने प्रक्षेपण छ । नवौं दिनसम्म विवेक अग्निहोत्री निर्देशित फिल्मले १४१.२५ करोड भारु कमाएको […]

द काश्मिर फाइल्स : रिलिजको चौथो दिनमा ४२ करोड बढीको कारोबार

बलिउड फिल्म द कश्मिर फाइल्सले रिलिजको चौथो दिनसम्ममा ४२ करोड भारु बढीको कमाई गरेको छ। पहिलो दिनमा ३.५ करोड कमाई गरेको फिल्मले चौथो दिनसम्म ४२ करोड बढीको कमाइ गरेको भारतीय...