‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

सम्बन्धित सामग्री

‘केजीएफ २’ बन्यो २०२२ को धेरै कमाइ गर्ने फिल्म

एजेन्सी । फिल्म ‘केजीएफ २’ २०२२ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो । दक्षिण भारतीय अभिनेता यश अभिनित यो फिल्मले १४ […]

२०२२ को पपुलर फिल्म बन्यो ‘केजीएफ २’

फिल्म ‘केजीएफ २’ वर्ष २०२२ को सबैभन्दा पपुलर फिल्म सावित भएको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो ।साउथ सुपरस्टार यश अभिनित यो फिल्मले १४ अप्रिलमा २.१४ मिलिनियम टिकट बेचेको थियो । जसले फिल्मलाई २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनायो । फिल्मले बाहुबलीको ५ वर्ष पुरानो रेकर्ड समेत तोडेको छ ।बक्सअफिसमा राम्

'केजीएफ २' पछि फेरि साउथ फिल्म खेल्दै सञ्जय दत्त, खलनायकको भूमिकामा देखिँदै

फिल्म 'केजीएफ २' मा भिलेन अधेराको भूमिकाबाट चर्चामा आएका सञ्जय दत्तले अर्को साउथ फिल्ममा काम गर्ने भएका छन् ।

केजीएफ २ बन्यो १००० करोड कमाउने चौथो फिल्म

एजेन्सी, १८ बैशाख । केजीएफ २ फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । यस बाहेक फिल्म केजीएफ २ ले १२ […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले

साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ-२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै 'केजीएफ-२' प्रभासको 'बाहुबली-१' को ६ दिनमा लाइफटाइम ग्रोस (रु. ६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ।मनोबाला विजयबलनले

दर्शकले खोज्न थाले ‘केजीएफ २’ सँग ‘सलारु’ को कनेक्सन

काठमाडौँ– यतिबेला ‘केजीएफ २’ ले दर्शकलाई आकर्षित गरिरहेको छ । विश्वमा भारतीय फिल्म रुचाइने दर्शकले ‘केजीएफ २’ हेरिरहेका छन् । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरिरहेका छन् । यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । उनको नेक्स्ट फिल्म […]

‘केजीएफ २’ सँग भिड्दै ‘ए मेरो हजुर ४’

नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि एक साउथ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ । दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि नयाँ वर्षको अवसर पारेर यी दुई फिल्म एक दिन अगाडिनै आएको छ ।‘केजीएफ २’ : ‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित

भिड्दै ‘केजीएफ २’ र ‘जर्सी’

अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ फिल्म ‘केजीएफ २’ सँग भिड्ने भएको छ । ‘जर्सी’ ले रिलिज मिति १४ अप्रिल घोषणा गरेसँगै यी दुबै भिड्ने पक्का भएको हो । फिल्म रिलिजको जानकारी अभिनेता शाहीले सामाजिक सञ्जाल मार्फत गराएका छन् । शाहिदले लेखका छन्, ‘यो घोषणा गर्दा निकै खुसी लागेको छ । हाम्रो प्रिय फिल्म ‘जर्सी’ १४ अप्रिल २०२२ मा हुँदैछ ।’यसअगाडि साउथको फिल्म ‘केजीएफ २’ ले १४ अप्रिल आफ्नो प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको थियो । य