‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको […]

सम्बन्धित सामग्री

सर्वाधिक कमाउन बलिउड अभिनेत्रीमा दीपिका

मुम्बई । बलिउडमा आगामी २०२४ मा सर्वाधिक कमाउने अभिनेत्रीको सुचीमा अभिनेत्री दीपिका पादुकोण परेकी छिन् । सबैभन्दा महँगा र सबैभन्दा धेरै बलिउड फिल्म खेल्ने सुचीमा पनि दीपिका परेकी छिन् । त्यसो त २०२३ को सबैभन्दा धेरै कमाई गर्ने दुई भारतीय फिल्महरू जवान र पठान पनि दीपिकाकै फिल्म हो । यी दुई फिल्मबाट उनी यो वर्ष […] The post सर्वाधिक कमाउन बलिउड अभिनेत्रीमा दीपिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ

काठमाडौँ- बलिउड फिल्म ‘टाइगर ३’ ले नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । आइतबार बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका थिए । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । […]

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो।…

‘पठान’ र ‘अवतार २’ बने यस वर्ष नेपालमा १०-१० करोड कमाउने विदेशी फिल्म

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने फिल्म बनेका छन् । भन्नुको अर्थ, २०७९ सालमा हलिउडको ‘अवतार २’ र यशराज ब्यानरको बलिउड फिल्म ‘पठान’ले १० करोड रुपैयाँ हाराहारीमा कमाइ गर्न सके । माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम कलेक्सन १० करोड […]

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

काठमाडौं । प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ । फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ । बलिउड व्यापार समीक्षक […]

तीन दिनमै ८० करोड भारू व्यापार गरेर सूर्यवंशीले राख्यो रेकर्ड

बलिउड फिल्म विश्लेषकहरूले यो फिल्म कोरोना महामारीपछिको पहिलो सुपरहिट साबित हुने अनुमान गरेका छन्। रिलिज भएको कम समयमै यसले 'सिम्बा' को रेकर्डलाई उछिन्ने र २०० करोड भारू कमाउने अनुमान गरिएको छ।