बढ्यो भ्रष्टाचारका कसुर र बिगो रकमः ६३९ कसुरमा दुई अर्ब ७८ करोडभन्दा बढीको बिगो दावी

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा भ्रष्टाचारका कसुर र बिगो रकममा वृद्धि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आर्थिक वर्षमा छ सय ३९ जना भ्रष्टाचारजन्य कसुर गरे वापत दुई अर्ब ७८ करोड ४३ लाख रुपैयाँ बिगो माग दावी गरेको छ। आयोगले बिगो माग दाबी गर्दै ६ सय २९ जना विरुद्ध एक सय ३१ वटा मुद्दा दायर गरेको हो। य...

सम्बन्धित सामग्री

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

लेनदेन बिगो मुद्दाका फरार अभियुक्त त्रिपुरेश्वरबाट पक्राउ

२५ पुस, काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको नरान उपमहानगरपालिका-१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-८ लामाटार बस्‍ने ४४ वर्षीय सञ्जीव भट्टराई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि […]

चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको […]

इच्छाराजको परिवारसँग ४ अर्ब बढी बिगो दाबी

काठमाडौं, भदौ १७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले बिहीबार तामाङका परिवारविरुद्ध ४ अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो। प्रतिवादीहरू इच्छाराज र केशवलाल श्रेष्ठले सम्पत्तिको स्रोत लुकाउन आफ्ना परिवारका सदस्यहरूबीच अंशबन्डा गराएको भन्दै […]

१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

व्यवसायीको गुनासो : १९ करोड बिगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

सर्वोच्च अदालतले गरेको फैसला अनुसार बिगो तिरे पनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् । उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने,‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भई सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’ बैंकमा धितो राखिएको करोड

२३ अर्ब बिगो दाबी गर्दै  राजस्व अनुसन्धानको मुद्दा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो...

३० करोड बिगो माग्दै दुई कम्पनीविरुद्ध भ्याट छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले दुई फर्मविरुद्ध ३० करोडभन्दा बढी रकम बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ