बल्खुदेखि तीनकुनेसम्म (फोटोफिचर)

दुई समूहले राजधानीमा आज प्रदर्शन गर्दै छन्। त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन्।...

सम्बन्धित सामग्री

तीनकुने जडीबुटी सडकखण्डको उद्घाटन

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएको तीनकुने जडीबुटी सडकखण्डको औपचारिक रूपमा उद्घाटन भएको छ । हाजमा कर्पोरेशनले निर्माण गरेको ६ लेनको फराकिलो सो सडकको सोमवार नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनो, जाइकाका आवासीय प्रतिनिधि मित्सुयोशी कावासाकी र सडक विभागका महानिर्देशक रामकुमार लम्सालले संयुक्त रूपमा उद्घाटन गरे । सन् २००८ को जनवरीबाट निर्माण शुरू भएको तीनकुने सूर्यविनायक सडक विस्तार आयोजनामध्ये जडीबुटीसम्मको निर्माण कार्य सम्पन्न भई औपचारिक उद्घाटन गरिएको हो । सो सडक निर्माणमा कुल २ अर्ब ५० करोड जापानी येन खर्च हुने अनुमान गरिएको बताइएको छ । तीनकुनेदखि जडीबुटीसम्मको सडक निर्माण गर्न ७४ करोड जापानी येन लागेको आयोजना प्रमुख सरोज प्रधानले जानकारी दिए । तीनकुनेदेखि सूर्यविनायकसम्मको ९ दशमलव १ किलोमिटर सडकमध्ये जडीबुटीसम्मको लम्बाई १ दशमलव ७ किलोमिटर छ । आगामी चैत महिनासम्म आयोजनाको सम्पूर्ण कार्य सक्ने बताउँदै प्रधानले हाल आयोजनाको ७० प्रतिशत कार्य पूरा भइसकेको दाबी गरे । बेलाबेलामा हुने बन्दहडतालजस्ता कारणले काम गर्न अप्ठ्यारो परेको उनको गुनासो छ । १० दशमलव ६ टन क्षमताको सो सडक कम्तीमा ७ वर्षसम्म केही नहुने प्रधानको दाबी छ । जडीबुटीसम्मको ६ लेनको सडक खुला गर्दा ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने बताउँदै प्रधानले सवारी चालक, ट्राफिक प्रहरी, यात्रु सबैले मिलेर काम गर्ने हो भने जामको समस्या नहुने बताए ।  वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

तीनकुने जग्गामा विवादमा विद्या-माधव ‘कनेक्सन’

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ […]

तीनकुने जग्गामा विवादमा विद्या- माधव ‘कनेक्सन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ भन्दै प्रश्न […] The post तीनकुने जग्गामा विवादमा विद्या- माधव ‘कनेक्सन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीनकुने जग्गामा राष्ट्रपति भण्डारी र नेता नेपालको साइनो

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाएका छन्। शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ भन्दै प्रश्न […]

नयाँबानेश्वर–तीनकुने अन्तर्गतको सडकको खाल्डो पुर्न एक हप्ता लाग्ने

काठमाण्डाै – काठमाण्डौको नयाँबानेश्वर–तीनकुने अन्तर्गतको सडकमा भएको खाल्डो पुर्न एक हप्ता लाग्ने भएको छ । सडकको खाल्डो पुर्नु अगाडि ढलको काम सकेर नयाँ मंगाल बनाउनु पर्ने र यो मंगाल सुकेपछि मात्रै पुर्न मिल्ने भएकाले खाल्डो पुर्न एक हप्ता लाग्ने भएको हो ।हिजोदेखि ढलको काम सुरु गरिएको काठमाण्डौ सडक डिभिजन कार्यलय प्रमुख नारायणप्रसाद निहुरेले बताउनुभयो । उहाँका अनुसार एकातिर ढल बगिरहन दिने र समानान्तर तरिकाले मंगालको निर्माण भइरहनेछ । मंगालको काम सकेपछि मंगाल छोप्न माटो राखिने अनि गिट्टी रा...

सहरमा सर्यो तोडफोड र चोर प्रवृत्ति, तीनकुने पार्कका हात्ती उखेलेर फालियो

काठमाडौं : पशुपतिनाथ मन्दिरमा ०७६ सालको महाशिवरात्रिका बेला थाइल्याण्ड,अष्ट्रेलिया, भारत लगायतबाट ल्याएर सजाइएका  फूल चोरी भए। सजाइएका फूल स्थानीय तथा दर्शनार्थीले नै चुँडेका थिए। पशुपति क्षेत्र विकास कोषका अनुसार सजावटमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको थियो।त्यस्तै, ०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि तीनकुने खाली जग्गाको डिलमा सजावटका लागि राखिएको दुबो असोज २९ गते रातारात चोरी भयो।दुबो चोरी भएपछि सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो। काठमाडौं महानगरपालिकाका अन

तीनकुने पुन नयाँ स्वरुपमा बनाइने

काठमाडौँ– झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ […]

तस्वीर : तीनकुने सडकखण्डमा पेटी बनाउन व्यस्त मजदूर

काठमाडौंको कोटेश्वरस्थित तीनकुने सडकखण्डको किनारामा पैदल यात्रु हिड्ने पेटी बनाउन व्यस्त मजदूरहरु । कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा पनि यस क्षेत्रमा निर्माण कार्य जारी रहेको छ । तस्वीर : रासस

एसबि वेब टेक्नोलोजीद्वारा तीनकुने पार्कको सरसफाई

एसबि वेब टेक्नोलोजीद्वारा काठमाडौ महानगरपालिका–३२ स्थित तीनकुने पार्क सरसफाई अभियान सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकालको नेतृत्वमा आफ्नो घरआँगन आफैं सफा गरौं र वातावरण संरक्षण गरौं भन्ने मुल नाराका साथ कर्मचारीहरूको समूहद्वारा संयुक्तरूपमा सो अभियान सञ्चालन गरिएको हो ।संस्थाले स्थानीय अधिकारीहरूको अनुमति लिइ पाकर्कके सरसफाइ गरेको हो । अभियानको सुरुवात गर्दै […]