पप्पु कन्स्ट्रक्शनकाे लापर्बाहीका कारण अलपत्र तीनकुने पुल नयाँ 'डिजाइन' मा बनाइने

काठमाण्डाै – झन्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्शन प्रालीको लापर्बाहीका कारण अलपत्र बनेको थियो ।  पप्पु कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाण्डाै उपत्यका सडक विस्तार योजनाले जनाएको छ । याे कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।  ...

सम्बन्धित सामग्री

तीनकुनेको पुल निर्माणको काम सुचारु

काठमाडौँ– लामो समयसम्म रोकिएको तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ । साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको […]

अघि बढ्दैछ तीनकुनेको पुल निर्माण

लामो समयसम्म रोकिएको तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ ।साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।” &

अघि बढ्यो तीनकुने पुल निर्माण

काठमाडौँ-  लामो समयसम्म अलपत्र  रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झन्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ […]

अघि बढ्यो तीनकुने पुल निर्माण

लामो समयसम्म अलपत्र  रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्नेगरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सम्पन्न गर्नेगरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । गत महिना ठेक्का भएकामा अहिल

सञ्चालन अयोग्य टेकु र तीनकुने पुल भत्काइने

तीनकुनेमा निर्माणाधीन रहेको पुलको लागि नयाँ ठेक्का स्वीकृत भएसँगै निर्माणको तयारी थालिएको छ । गत साउन १० गते यो पुलको जिम्मा 'वाई पि किराँतेश्वर जेभी'ले पाएको छ ।

पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।  तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो। बुधवार सूचना निकाल्दै आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र…

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उद्घाटन भोलि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयको उद्घाटन भोलि हुने भएको छ । भोलि बिहान १० बजे कार्यालयको उद्धघाटन हुने एकीकृत समाजवादीको सचिवालयले जनाएको छ । कार्यालय बानेश्वरको आलोकनगरमा रहने भएको छ । “नेकपा( एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल...