एसबि वेब टेक्नोलोजीद्वारा तीनकुने पार्कको सरसफाई

एसबि वेब टेक्नोलोजीद्वारा काठमाडौ महानगरपालिका–३२ स्थित तीनकुने पार्क सरसफाई अभियान सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकालको नेतृत्वमा आफ्नो घरआँगन आफैं सफा गरौं र वातावरण संरक्षण गरौं भन्ने मुल नाराका साथ कर्मचारीहरूको समूहद्वारा संयुक्तरूपमा सो अभियान सञ्चालन गरिएको हो ।संस्थाले स्थानीय अधिकारीहरूको अनुमति लिइ पाकर्कके सरसफाइ गरेको हो । अभियानको सुरुवात गर्दै […]