देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

सम्बन्धित सामग्री

केन्द्रीय सदस्य मनोनित नगरेकोमा सांसद चौधरीको असन्तुष्टि

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले केन्द्रीय सदस्य मनोनित नगरेकोमा चित्त दुखाएकी छन् । उनले संसदको कार्याकाल सकिएलगत्तै पार्टीको साधारण सदस्यसमेत परित्याग गर्ने बताएकी छन् । चौधरी केन्द्रीय सदस्यका आकांक्षी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार १० महिला केन्द्रीय सदस्य मनोनित गर्न उनी अटाइनन् । उनले केन्द्रीय सदस्य मनोनयनमा आफू […]

१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए चार नेतालाई भाग

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो ।अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवाले मंगलबार शेखर

एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित

२६ साउन, काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । […]

राप्रपाद्धारा थप ५३ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् । यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख […]

माओवादी केन्द्रद्धारा ९७ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहित ९७ जना मनोनित गरेका हुन् । त्यस्तै, प्रचण्डका स्वकिय सचिव रमेश मल्ल, वाइसिएलका अध्यक्ष […]

माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ । सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो । केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव […]

यी हुन् १११ खुला केन्द्रीय सदस्य, ३४ जना पछि मनोनित गरिने

नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । २ सय २६ मध्ये प्रचण्डले १११ जना खुला केन्द्रीय सदस्य घोषणा गरेका छन् । कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनित गरिने छ । यी हुन् खुला केन्द्रीय सदस्य खुला १) नीपबहादुर थारु चौधरी२) लक्ष्मणदत्त जोशी३) शरदसिंह भण्डारी४) खगराज भट्ट५) नरेन्द्र बहादुर कुँवर६) त्रिलोचन भट्ट७) माधव सापकोटा८) युवराज चौलागाईं९) लेखनाथ दाहाल१०) शालिकराम जमरकट्टेल११) श्यामक

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

अध्यक्ष ओलीले मनोनित गरेका केन्द्रीय सदस्य रापस बन्ने

६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरु राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् । सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो । नेकपा एमालेमा केन्द्रीय कमिटी भन्दामुनिको पार्टी […]