चितवनः सर्वसम्मत रुपमा केन्द्रीय सदस्य चुनिएका एमाले नेता लालबाबु पण्डितले पद अस्वीकार गरेका छन्। पण्डितले केन्द्रीय समितिमा नबस्ने जनाएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उनले मनोनयन समेत दर्ता गरेनन्।
पण्डितले भने, ‘मैले उम्मेद्वारी नै नदिएपछि केन्द्रीय सदस्यमा बस्ने कुरै भएन नि।’
उनले आफूले पार्टीका सम्पूर्ण कार्यकारी पदबाट अलग रहेको पनि…