कमल थापाले गरे केन्द्रीय सदस्य मनोनयन

काठमाडौं, ११ फागुन । राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । थापाले आफु […]

सम्बन्धित सामग्री

राप्रपाको विवाद अझै मिलेन - Naya Patrika

राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै वरिष्ठ नेता पशुपति...पूरा पढ्नुहोस् »

राप्रपा विवाद थप चर्कने संकेत - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४२ केन्द्रीय सदस्य मनोनयन गरेपछि देखिएको विवाद थप चर्कने देखिएको छ । पार्टी विधानअनुरूप गरिएको मनोनयन फिर्ता नलिने संस्थापन पक्षको अडान र पार्टी एकता...पूरा पढ्नुहोस् »