काठमाडौं, मंसिर २१ । नेकपा एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको दोस्रो बैठकबाट मनोनयन गर्ने तयारी भएको छ। ३ सय १ केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने तयारी भएको हो। दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गर्दा धेरै नामहरू छुटेको भन्दै विधानले दिएको […]