बजाजको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

काठमाडौँ, ५ असोज । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा […]

सम्बन्धित सामग्री

शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना

काठमाडौँ– लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ ।  लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो । यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रूपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत […]

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले शुक्रबार नगरपालिकाको वडा नम्बर २ स्थित श्री जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम  गरेको हो ।विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको   बैंक

भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १ असार । संस्कार समाज नेपालद्धारा सञ्चालित हरेक महिनाको १ गते गर्दै आईरहेको देशव्यापी जनचेतनामुलक सरसफाई महाअभियानअन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम गरी सम्पन्न गरेको छ । समाज कल्याण परिषद् भृकुटमिण्डप संचालन कार्यालयको आयोजनामा र भृकुटीमण्डपका व्यवसायीहरुको सहकार्यमा बुधबार भृकुटीमण्डप परिसरमा सरसफाई गरिएको भृकुटीमण्डप अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार बलराम कठायतले जानकारी […]

रक्तदाता दिवसमा मानव धर्मको देशव्यापी रक्तदान

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देश भरिका आश्रमहरूमा रक्तदान कार्यक्रम गरिएको थियो ।

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न

कामना सेवा बिकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो । बैंकले ‘केएसबिबिएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रममार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई म

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ अभियान सुरु

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो ।स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ । उक्त अभियानका लागि बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय […]

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी देशव्यापी अभियान सुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ

लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पुष – लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत उदयपुरको गाईघाटमा लघुबीमा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्य एवं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यबस्थापनमा उक्त ...