शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना

काठमाडौँ– लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ ।  लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो । यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रूपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : सातै प्रदेशमा बृहत् प्रभातफेरी कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सर्वसाधारणमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बैंकले जाएको छ । १७ पुसदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औं […]

पूँजी बजारसम्बन्धी सचेतना फैलाउन उवामहासंघको साथ

काठमाडौं। वित्तीय साक्षरतालाई प्राथमिकताका साथ अघि बढाएको नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा पूँजी बजारसम्बन्धी सचेतना फैलाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को समेत सहयोग पाउने भएको छ । असोज १५ गतेदेखि विश्व लगानीकर्ता सप्ताह, २०२३ मनाइरहेको बोर्डले उक्त अवसरमा बिहीवार महासंघसँग सम्झौता गरेको छ । बिहीवार महासंघको केन्द्रीय कार्यालय टेकु, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र महासंघबीच देशभर पूँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि बोर्डका अध्यक्ष हमालले महासंघको सहकार्यमा देशका ७७ ओटै जिल्लामा पूँजी बजारसम्बन्धी वित्तीय शिक्षा कार्यक्रम आयोजना गरिने बताए । अध्यक्ष हमालले प्रभावकारी सिकाइ हुने गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षभित्र ३० जिल्लामा कार्यक्रम गर्नका लागि सहकार्य गर्न महासंघका अध्यक्ष ढकाललाई आग्रहसमेत गरे । महासंघसँगको सहकार्यमा हुने आगामी कार्यक्रमहरू पुराना कार्यक्रम जस्तो नहुने अध्यक्ष हमालको भनाइ थियो । आगामी कार्यक्रम साँच्चिकै व्यावहारिक सिकाइमा परिणत हुनेमा हमालको विश्वास छ । हाल २० प्रतिशतभन्दा कममा रहेको पूँजी बजारसम्बन्धी वित्तीय शिक्षालाई बढाएर तथ्यांकमा देखाउन सकिने अवस्था आगामी दिनमा आउने अपेक्षा हमालले गरेका छन् । चाँडै नै आम लगानीकर्ताको मनोबल बढ्ने किसिमको खबर आउने जानकारीसमेत हमालले गराए । अहिले शेयर धितोकर्जाको सीमाका कारण पूँजी बजारका लगानीकर्ता मारमा परेको गुनासो आइरहेका बेला यस विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भएकाले केही दिनमा सकारात्मक समाचार आउने हमालले जानकारी दिए । संस्थागत लगानीकर्ताको हकमा शेयर धितोकर्जाको सीमा राख्न नहुने र व्यक्तिगत लगानीकर्ताको हकमा सीमा बढाउनुपर्ने धारणा हमालको थियो ।  ६० लाख नेपालीको लगानी रहेको नेपालको पूँजी बजारलाई उत्पादनमूलक क्षेत्रका रूपमा स्थापित गर्न आगामी दिनमा महासंघले बोर्डसँग सहकार्य गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । देशका एक तिहाइ जनताको लगानी रहेको पूँजी बजारप्रति सकारात्मक सन्देश प्रसारण हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ता कर्जा लिन डराइरहनु बजारप्रतिको नकारात्मक टिप्पणी नै रहेको अध्यक्ष ढकालको दाबी थियो । आम लगानीकर्तालाई सचेत गराई देशभित्रै लगानीको वातावरण तयार गर्ने कर्तव्य सरकार, नियामक निकाय र अन्य सबै क्षेत्रको रहेको अध्यक्ष ढकालको भनाइ थियो । बोर्डका अध्यक्ष हमालकोे चालू आर्थिक वर्षभित्र ३० जिल्लामा पूँजी बजार सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावलाई अध्यक्ष ढकालले स्वीकार गरेका छन् । पूँजी बजारमा रियल सेक्टरका कम्पनीहरू भित्रिने वातावरण बन्नुपर्ने बताउँदै महासंघका अध्यक्ष ढकालले ७७ ओटा जिल्लाका व्यवसायीको संयुक्त लगानीमा एउटा पब्लिक कम्पनी दर्ता गर्न लागेको जानकारी दिए । उक्त कम्पनीले छरिएर रहेको सानोसानो पूँजीलाई संकलन गरी ठूला आयोजनाहरू सञ्चालन गर्ने ढकालको भनाइ थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष एवम् बोर्डका सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले पूँजी बजार उत्पादनमूलक क्षेत्र भएको दाबी गरे । पछिल्लो समय पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर टिप्पणी गर्नेहरूलाई आफ्नो टिप्पणी फिर्ता लिनसमेत उनले आग्रह गरे । यो बजार यस्तो क्षेत्र हो जहाँ अर्बौंको लगानी ३ दिनमा नगदमा परिणत गर्न सकिन्छ । कुनै व्यवसायीले ५ अर्ब लगानी गरेर सञ्चालन गरेको होटेल ३ दिनमा नगदमा परिणत गर्न सक्छ ? भन्ने प्रश्न गर्दै उनले पूँजी बजार अर्थतन्त्रलाई चलायमान बनाइराख्न सक्ने उत्पादनमूलक क्षेत्र भएको दाबी गरे ।

सेयर तथा वस्तु विनिमयबारे हाजिरी जवाफ प्रतियोगिता हुँदै

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापी रूपमा सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले १८ देखि २०...

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।अभियानको शुभारम्भ गर्दै प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताए । आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले यसको नियन्त्रण

आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियान

काठमाडौँ,२ असोज । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्मा । तस्बिर : निरा गौतम, रासस

अन्तर्राष्ट्रिय सचेतना दिवसको अवसर पारेर देशव्यापी गिद्ध गणना सुरु

काठमाडौँ – अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर देशभर गिद्ध गणना सुरु भएको छ। चराविद् तथा गिद्ध संरक्षणको क्षेत्रमा सक्रिय रहँदै आएका कृष्ण भुसालसहितको टोलीले शनिबारदेखि गणना सुरु गरेको हो। ‘आ-आफ्नो क्षेत्रमा पाइने गिद्धका प्रजाति चिनौँ, गणना गरौँ र भावी सन्ततीले पनि देख्न पाउने गरी संरक्षण गरौँ’, भुसालले लेखेका छन्। हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो […]

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

हिमालयन बैंकले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण सम्पन्न गरेको छ ।बैंकले नगरपालिकाको वडा नं. २ स्थित जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम १० असारमा गरेको हो ।विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले […]

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले शुक्रबार नगरपालिकाको वडा नम्बर २ स्थित श्री जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम  गरेको हो ।विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको   बैंक

जनगणनाको पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्लास्तरीय स...

भूकम्प दिवसमा गुनासो : ‘सचेतना आयो, सरकार आएन’

काठमाडौं :  बिहीबार देशव्यापी रूपमा सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस २०७६ मनाएको छ। विसं १९९० माघ २ गते आएको भूकम्पको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँन थालिएको हो। १९९० को भूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो।  सरकारले भूकम्प सुरक्षा दिवस मनाउँन थालिए...