विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देश भरिका आश्रमहरूमा रक्तदान कार्यक्रम गरिएको थियो ।
झापा – आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । […]
प्रेमसागर कर्माचार्य काठमाडौँ, ३१ जेठ । (रासस) स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै […]
काठमाडौं, २१ जेठ । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको […]
पर्सा, ३१ जेठ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन्। जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाईने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाईटी, विरगंजको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि विरगंज […]
एजेन्सी, ३१ जेठ । आज विश्व रक्तदाता दिवस हो । हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गर्छौं। आजको दिन धेरै विशेष छ कि किनकी थोरै मनिसहरुले रगतदान गरेर हजारौंको ज्यान बचाउन सकिन्छ । अमेरिकी रेडक्रसका अनुसार एक व्यक्तिलाई रक्तदान गर्दा तीन जनाको ज्यान बचाउँन सकिन्छ । १. मुटु र कालेजो स्वस्थ राख्न […]
काठमाडौं : विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यक
काठमाडौं । रक्तदातालाई धन्यवाद दिँदै आज विश्व रक्तदाता दिवस मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले ‘रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ ...
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।