भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १ असार । संस्कार समाज नेपालद्धारा सञ्चालित हरेक महिनाको १ गते गर्दै आईरहेको देशव्यापी जनचेतनामुलक सरसफाई महाअभियानअन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम गरी सम्पन्न गरेको छ । समाज कल्याण परिषद् भृकुटमिण्डप संचालन कार्यालयको आयोजनामा र भृकुटीमण्डपका व्यवसायीहरुको सहकार्यमा बुधबार भृकुटीमण्डप परिसरमा सरसफाई गरिएको भृकुटीमण्डप अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार बलराम कठायतले जानकारी […]