चार महिनामा साढे १३ सय फर्मको अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ ।सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा ७१ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै […]

सम्बन्धित सामग्री

व्यावसायिक फर्ममा विभागको अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारबाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन […]

अनुगमन गरेका शतप्रतिशत व्यापारिक फर्ममा कैफियत

सरकारले पछिल्लो पटक अनुुगमन गरेका व्यापारिक फर्ममा शतप्रतिशतमै कुनै नै कुनै कैफियत भएको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो चार महिनामा लगभग एक हजार ३०५ वटा व्यापारिक फर्मको अनुुगमन गरिएकामा ६१६ वटा (४७ प्रतिशत) फर्मलाई नगद जरिवाना गरिएको छ भने ६८३ फर्मलाई निर्देशन दिइएको छ । विभागका अनुसार जरिवाना गरेका व्यवसायी फर्मबाट ८९ लाख ४४ हजार बराबरको राजस्वबापतको रकम सङ्कलनको क्रममा छ । जरिवाना गरिएका फर्ममध्ये ४५५ वटालाई ७५ लाख १० हजार रुपियाँ जरिवाना भुक्तानी गरिएको छ भने १६१ फर्मबाट १४ लाख ३४ हजार रुपियाँ जरिवाना उठ्न बाँकी रहेको विभागले जनाएको छ ।

चार महिनामा ६०७ फर्मलाई कारबाही

२२ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको चार महिनामा १२ सय ९० वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । जसमध्ये ६०७ वटा फर्मलाई नगद जरिबाना तिराइएको छ भने ६८३ फर्मलाई सचेत गराइएको विभागका साहायक सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए । नगद जरिवाना तिराइएका ती फर्महरुले उपभोक्ता हित विपरितको […]

अनुचित व्यापारिक कारोबार गर्ने १०९ फर्मलाई कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोबार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरूप जरिवाना गरेको हो ।  काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार १ महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्...

कैफियत गर्ने २८६ वटा फर्मलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनामा २८६ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । गत साउनदेखि पुससम्म विभागको नेतृत्वमा ८०७ वटा व्यावसायिक फर्मको अनुगमन गरिएकोमा उक्त सङ्ख्याका व्यावसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । ऐनअनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा वनावटलगायत झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै कम्तीमा पाँच हजारदेखि बढीमा तीन लाख रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

नुनदेखि सुनसम्म ठगी

अछाम । खाद्यमा ९५ प्रतिशतसम्म मिसावटदुई महिनामा गुणस्तर तथा नापतौल कार्यालयले अछामका पाँच सय व्यावसायिक फर्मको अनुगमन गर्यो ।