व्यावसायिक फर्ममा विभागको अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारबाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन […]

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री नियु...

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गर्नुभएको छ । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ । सोमबार मन्त्री पदको शपथ लिनुभएका लामिछानेले मंगलबार राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्याबारे जानकारी लिनुभएको थियो । विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । […]

गृहमन्त्री रवि लामिछानेले गरे राहदानी विभागको अनुगमन

गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् ।   बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए […]

उपप्रधान तथा गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।  राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।  उनी सञ्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज […]

वाणिज्य विभागको अनुगमन राजमार्ग केन्द्रित

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमनलाई राजमार्ग र उपत्यकाबाट बाहिरिने नाका केन्द्रित गरेको छ । शनिबार विभागको १० वटा टोलीले काठमाडौँ भित्रिने र बाहिरिने नाका क्षेत्रका बजारहरूमा अनुगमन गरेको छ । धादिङको गल्छी, काठमाडौँको दक्षिणकाली, काभ्रेको बनेपा र धुलिखेलमा अनुगमन गरिएको विभागले जनाएको छ । शनिबार धादिङको गल्छी र […]

वाणिज्य विभागको अनुगमन राजमार्ग केन्द्रित

९ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमनलाई राजमार्ग र उपत्यकाबाट बाहिरिने नाका केन्द्रित गरेको छ । शनिबार विभागको १० वटा टोलीले काठमाडौं भित्रिने र बाहिरिने नाका क्षेत्रका बजारहरुमा अनुगमान गरेको छ । धादिङको गल्छी, काठमाडौंको दक्षिणकाली, काभ्रेको बनेपा र धुलिखेलमा अनुगमन गरिएको विभागले जनाएको छ । शनिबार धादिङको […]

उपभोक्तामाथि ठगी गरेको पाइएपछि बजार अनुगमन तीव्र

काठमाडौँ– उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई रु दुई लाख जरिवाना गर्‍यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो ।  विभागको अनुगमन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको […]

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै उनले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए । ठगीमा परी उजुरी […]

कीर्तिपुरमा वाणिज्य विभागको बजार अनुगमन

आन्तरिक राजस्व कार्यालय कालीमाटीले कीर्तिपुर नगरपालिकाको नयाँ बजार क्षेत्रमा बजार अनुगमन गरेको छ ।कर परीक्षण तथा अनुसन्धान अधिकृतसहितको टोलीले ७० व्यवसायको अनुगमन गरेको हो । सो क्रममा विल विजक काट्ने नगरेको, कर पाटी नराखेको, खाता नराखेको लगायत कर कानुन पालना नगरेका १० जना करदातालाई आयकर तथा मूल्य अभिवृद्धि कर ऐनको प्रावधान अनुसार जरीवाना गरिएको आन्तरिक […]