बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा सरकारको नाममा फिर्तासमेत …

सम्बन्धित सामग्री

बाँसबारी जग्गा प्रकरण : सीआईबीले लियो वसन्त चौधरीको बयान

७ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले वसन्त चौधरीको बयान लिएको छ । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँले पुरानो विषय भएको बताउँदै सरकारी जग्गा भए नभएको थाहा नभएको बताउनुभएको छ’, स्रोतले भन्यो । ब्यूरोले […]

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदिएको ओलीको आरोप (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको बताएका हुन् । बाँसबारी छाला जुत्ता कारखाना र हेटौंडा कागज कारखाना चलाउनका लागि नकिनिएको ओलीको दाबी […]

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जना रिहा

बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० […]

अनियमितताको बिगबिगी

बाँसबारी छाला जुत्ता कारखाना परिसरको जग्गा किनबेचमा उद्यमी अरुण चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको संलग्नता देखिएको छ । उनीहरू प्रहरी नियन्त्रणमा छन् ।

सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडसहित त्रिपक्षीय साझेदारीमा च्याम्पियन फुटवेयर प्रालि स्थापना गरी १० रोपनी सरकारी सम्पत्ति हिनामिना गरिएको जनाएको हो ।

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।