७ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले वसन्त चौधरीको बयान लिएको छ । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँले पुरानो विषय भएको बताउँदै सरकारी जग्गा भए नभएको थाहा नभएको बताउनुभएको छ’, स्रोतले भन्यो । ब्यूरोले […]