काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको बताएका हुन् । बाँसबारी छाला जुत्ता कारखाना र हेटौंडा कागज कारखाना चलाउनका लागि नकिनिएको ओलीको दाबी […]