बाँसबारी छाला जुत्ता कारखाना परिसरको जग्गा किनबेचमा उद्यमी अरुण चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको संलग्नता देखिएको छ । उनीहरू प्रहरी नियन्त्रणमा छन् ।
नेपाली समाजमा 'काम गर्नेभन्दा नाम चलाउने' को बिगबिगी छ । 'काम गरे नाम आफैं चल्छ' भन्नेमा सायद उनीहरूमा विश्वास नभएको देखिन्छ । राजनीतिक नेताहरूमा यो झन् धेरै लागू हुन्छ ।
सिरहा – सिरहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ। सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो। सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले […]
ललितपुर । काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकासहित उपत्यकाका विभिन्न नगरपालिकामा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो । सवारीसाधन र मानिसको आवातजावत कम हुने समयमा ती भुस्याहा कुकुरको गतिविधि बढ्ने गरेको […]
The post उपत्यकाका सहरमा भुस्याहा कुकुरको बिगबिगी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
रुकुम (पूर्व) : जिल्लामा बहुला कुकुरको बिगबिगी बढेको छ। बहुला कुकुरको टोकाइबाट यही साउन महिनामा मात्र जिल्लामा ११ जना घाइते भएका छन् भने केही पशुचौपाया समेत घाइते भएका छन्। भूमे र सिस्ने गाउँपालिकाको मध्यपहाडी राजमार्ग अन्तर्गत क्षेत्रमा बहुला कुकुरको बिगबिगी भएको छ। बहुला कुकुरको टोकाइबाट भूमे र सिस्ने गाउँपालिकाका नागरिक पीडित बनेका छन्। बहुला कुकुरले मान्छेसँगै पशुचौपायालाई पनि टोक्न थालेपछि नागरिक त्रसित बनेका छन्।विभिन्न गन्तव्यमा हिँडेका पैदल यात्रीलाई बहुला कुकुरले टोक
काठमाडौँ,६ साउन । असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाले पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदा छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को […]
महोत्तरी– असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाको पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न […]
भेरी अस्पताल परिसरमा अचेल यस्ता बिचौलियाको बिगबिगी नै बढेको छ। निजी स्वास्थ्य संंस्थाले बिरामी र उनका कुरुवालाई भ्रममा पारेर जबरजस्ती अस्पताल बाहिर पुर्याउने गरेका छन्। बिचौलियाको बिगबिगी बढ्दा अस्पतालमा पुग्ने सेवाग्राहीले निजी स्वास्थ्य संस्थाबाट महंगो...
लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउलको बिगबिगी रहेको बताएका छन् । नक्कली सिंगिङ बउलका कारण उनको पुख्र्यौली पेसा नै जोखिममा पुगेको दुखेसो गरेका छन् । शाक्यको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजानकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन । ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी […]
सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल भएपछि बागीको बिगबिगी देखिएको छ । महानगर र उपमहानगरमा गठबन्धन सम्बद्ध पार्टीबाटै बागी उम्मेदवारी दर्ता भएको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच केन्द्रमा भएको सहमतिलाई कार्यकर्ताले उल्लङ्घन गरेको पाइएको छ । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको हो ।गठबन्धनभित्रबाट पोखरा, भरतपुर, ललितपुर र विराटनगरमा