काठमाडौं । अनतराष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी अन्योलमा परेका छन् । डेढ वर्षको अवधिमा अष्ट्रेलिया र जापानका विशवविद्यालय तथा कलेजमा भर्ना भएर भीसासमेत लिएका उनीहरुको सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । कोभिड १९ को जोखिम उच्च भएपछि जापान, अष्ट्रेलिया, न्युजिल्याण्डलगायतका देमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएक विद्यार्थी […]