प्रधानसेनापति शनिबार अष्ट्रेलिया जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने  रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । युएस इन्डोपेशिफिक कमाण्डले आयोजना गरेको ‘Annual Chiefs of Defense (CHOD) Conference-2022’ साउन ९ देखी ११ गतेसम्म संचालन हुनेछ ।असार ३१ मा मन्त्रिपरिषद्ले प्रधानसनापतिक

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा स्वदेश फर्के

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश आइपुगेका छन्। अष्ट्रेलियामा भएको एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर शर्मा शुक्रबार बेलुकी काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले उनलाई स्वागत गरे। शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

अष्ट्रेलियाबाट फर्किए प्रधानसेनापति

काठमाडौं : अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।शर्मा शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन्। शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरे।अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजित (सीएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत  साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेक

१३ दिन लामो अष्ट्रेलिया बसाईपछि प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौं : अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्। शर्मा आज साँझ काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको (सिएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत  साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एशिया प

सरकारलाई एमाले सांसदको प्रश्न : प्रधानसेनापति अष्ट्रेलिया भ्रमणमा किन ?

१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागी भएको विषयमा सरकारको जवाफ माग गरेकी छन् । उनले प्रधान सेनापति इन्डोप्यासेफिक रणनीति (आईपीएस) को कार्यक्रममा सहभागी भएको समाचार आइरहेको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेकी हुन् । ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने […]

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न

१० साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ । तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस)सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका […]

प्रधानसेनापति शर्मा शनिबार अष्ट्रेलिया जादैँ

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा आज नेपाली सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो । एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा […]

प्रधानसेनापति शर्मा भोलि अष्ट्रेलिया जाँदै

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा भोलि (शनिबार) अष्ट्रेलिया जाने भएका छन्।गत असार ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिड्नीमा साउन ९ देखि ११ गतेसम्म हुने एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स २०२२ मा सहभागी हुन अष्ट्रेलिया जाने तय भएको नेपाली सेनाले जनाएको छ।अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको (सिएचओडी) मा सहभागी हुन साउन ७ गते अष्ट्रेलिया प्रस्थान गर्ने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए

अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९–११ साउनमा सिड्नीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ रिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् ।३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९ देखि ११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’ मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए […]

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९-११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशकाे भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए । […]