आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएकाहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्। अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार अन्तर्राष्ट्रिय सिमाहरु खुकुलो पार्दै जनजीवन सहज बनाउँदै लगएिको छ । त्यहाँ गएर […]

सम्बन्धित सामग्री

पूर्णखोप लगाएका विदेशीलाई आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं । अष्ट्रेलियाले आज(डिसेम्बर १५)देखि पूर्णखोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ । पूर्णखोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो । यसबाट अष्ट्रेलियामा अध्ययन गरिरहेका र गर्न जाने नेपाली विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।

अष्ट्रेलियाको भारत प्रतिबन्ध आलोचित

क्यानबेरा । भारतबाट स्वदेश फर्कने नागरिकलाई कारबाही गर्ने अष्ट्रेलियाको निर्णयको आलोचना भएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि चालिएको यो कदम जातिवादी भएको र मानवअधिकार उल्लंघन गरेको भन्दै सरकारको आलोचना बढेको बीबीसीले जनाएको छ । अष्ट्रेलिया सरकारले यसअघि नै भारतबाट अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएको थियो । यो नियममा कडाइ गर्दै आजदेखि...