‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल

सम्बन्धित सामग्री

‘बाबरी’को डिमान्ड हाई, अष्ट्रेलिया र हङकङपछि दक्षिण कोरियामा बिक्री

काठ्माडौं । असोज १४ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘बाबरी’ अहिले धमाधम बिदेशमा बिक्री भैरहेको छ । केही समयअघि मात्र यस चलचित्रको अष्ट्रेलिया र हङकङ राइट्स बिक्री भएको थियो । अहिले चलचित्रलाई महँगो रकममा दक्षिण कोरियामा बिक्री गरिएको छ। ‘केटीएम टू सियोल’ नामक कम्पनीका सीईओ यूविन श्रेष्ठले ‘बाबरी’ लाई दक्षिण कोरियामा प्रदर्शन गर्ने भएका […]

अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

काठमाडौं : असोज १४ देखि प्रदर्शन हुने फिल्म बाबरीको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन्। केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको हो। नेपाल रिलिजको १० दिनपछि यो फिल्म अस्ट्रेलियामा रिलिज हुनेछ। सुरेन्द्र…