२३ अफगानीको आप्रवासी तस्करबाट उद्धार

लिमा, असार २५ । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पु¥याएको अभियोजनकर्ताहरूले बताएका छन् । तर, पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले […]

सम्बन्धित सामग्री

युरोप जान लागेका ६० आप्रवासी भोकले मरे

काठमाडौं : अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ। सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ। उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए। तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भ

ग्रिसमा डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो : १ सय ४ जनाको उद्धार

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको ज्यान गएको छ । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ । तर दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन । जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (...

युरोप छिर्न लागेका १२ सय आप्रवासीको उद्धार

काठमाडौं : इटलीले दुईवटा डुंगामा कोचाकोच भएर सामुद्रिक मार्ग हुँदै युरोप छिर्न लागेका झण्डै १२ सय आप्रवासीलाई बचाउन ठूलो उद्धार अभियान चलाएको छ। सिसिली तटीय क्षेत्रमा इटलीको तट रक्षक दस्ताले उद्धार अभियान चलाइरहेको र पुराना डुंगामा सवार कयौँ व्यक्तिको उद्धार गरिएको बीबीसीले जनाएको छ। माछा मार्ने एक डुंगामा झण्डै ८ सय र अर्को डुंगामा झण्डै ४ सय आप्रवासी सामुद्रिक मार्गबाट जोखिम यात्रा गरिरहेको सूचनाको आधारमा तट रक्षक उद्धारमा खटिएको हो। ती आप्रवासीहरु लिबियाको तोब्रुकबाट इटली प्रवेश गर्

भूमध्य सागरमा फसेका एक हजारबढी आप्रवासीको उद्धार

काठमाडौं : इटलीले भूमध्य सागरमा फसेका एक हजार बढी आप्रवासीको उद्धार गरेको छ। विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोजेका झण्डै १३ सय आप्रवासी भूमध्य सागरमा फसेपछि इटलीको कोस्टगार्डले उद्धार अभियान चलाएको थियो। जसबाट एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। गत हप्तामात्रै यो क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। पुराना र कमजोर डुंगामा ठेलमठेल गरी युरोपतर्फ लागेका आप्रवासी समुद्रमा फसेपछि इटलीले उद्धार अभियान चलाएको थियो। इटली

टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार

एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट  ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्नेक्रममा रहेको बुझिएको छ । टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै उनीहरूले बुधबार ती आप्रवासीहरूलाई आइदिन प्रान्तको तटमा फेला पारेका थिए। ग्रीक सुरक्षा बलहरूले आप्रवासी सवार रबरको ढुङ्गालाई जुन दिशाबाट आइरहेका थिए सोही दिशामा फर्काउँन बल प्रयोग गर्दा पानीमा डुबेको थियो। टर्किए हुँदै युरोप पुग्ने प्रया

मोरङमा सुरक्षित आप्रवासी परियोजना प्रभावकारी

काठमाडौँ,२५ असोज । सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चालित सुरक्षित आप्रवासी (सामी) परियोजनाले मोरङमा प्रभावकारी बन्दै गएको छ । परियोजनाले वैदेशिक रोजगारमा जानेलाई सही सूचना दिने, सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारको उद्धार तथा म्यानपावर कम्पनी एवं एजेन्टबाट ठगीमा परेकालाई रकम फिर्ता गराउने जस्ता कामगर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विगत दुई वर्षदेखि […]

ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा डुब्यो, ११ जनाको मृत्यु

काठमाडौँ- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारी भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ३७ आप्रवासी बोकेर इटालीतर्फ जाँदै गरेको डुंगा डुबेपछि ट्युनिसियाको तटरक्षक बलले १४ जनाको उद्धार गरेको छ । पछिल्लो पटक थप पाँच शव फेला परेपछि मृतकको संख्या […]

दुबईमा अलपत्र डिलबहादुरको उद्धार

काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। आफू कार्यरत कम्पनी कोभिड–१९ का कारण बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन्। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग संकलन अभि

लिबियाको तटबाट ४९७ को उद्धार

आप्रवासन सम्बन्धी अन्तरराष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीलाई लिबिया फर्काइएको बताएको छ।संस्थाले सोमबार विज्ञप्ति प्रकाशन गरेर ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेको जनाएको छ।लिबियाका विभिन्न स्थानबाट उनीहरू अन्यत्र जान लागेका थिए।  उनीहरू कागजातविहीन अवस्थामा रहेकाले उनीहरूलाई सो संस्थाले उद्धार गरेर लिबिया नै फर्काएको थियो।सो संस्थाले सात दिनको अवधिमा उनीहरूलाई उद्धार गरेको हो।  कतिपय

आप्रवासी चढेको एउटा डुुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गयो

काठमाण्डाै - युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।