आप्रवासन सम्बन्धी अन्तरराष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीलाई लिबिया फर्काइएको बताएको छ।संस्थाले सोमबार विज्ञप्ति प्रकाशन गरेर ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेको जनाएको छ।लिबियाका विभिन्न स्थानबाट उनीहरू अन्यत्र जान लागेका थिए। उनीहरू कागजातविहीन अवस्थामा रहेकाले उनीहरूलाई सो संस्थाले उद्धार गरेर लिबिया नै फर्काएको थियो।सो संस्थाले सात दिनको अवधिमा उनीहरूलाई उद्धार गरेको हो। कतिपय