सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

'हामीलाई सबै खोप एकैचोटी ल्याएर राख्नुभन्दा लट-लटमा ल्याउँदा ठिक हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने,‘उहाँहरूलाई पनि पटक-पटक दिँदा उत्पादनमा प्रेसर हुँदैन। तर हामीलाई खोप दिने सुनिश्चितताचाहिँ हुनुपर्छ। चिनियाँ कम्पनीले त्यो सुनिश्चितता दिएको छ।’

सम्बन्धित सामग्री

बुटवलमा लुम्बिनी एक्स्पोको तयारी, १० लाख दर्शक र ५० करोडको कारोबार हुने अपेक्षा

रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी गरिएको छ । संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’...

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले […]

आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ । निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनुभयो ।  यसैबीच आयाेगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । के...

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।

१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने

भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए। दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ । उनले भने,‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ,दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’ गोरखापत्र...

आगामी साता चीनबाट थप १० लाख डोज कोरोना खोप ल्याइने

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको थप १० लाख डोड खोप ल्याउने भएको छ। सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि असार २४गते वाइडबडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले जानकारी दिए। खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ। “खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन, तर ल्याउने तयारी थालिसकेका छौँ,”उनले भने।

चीनबाट थप १० लाख डोज खोप आउँदै, बिहीबार वाइड बडी बेइजिङ उड्ने

काठमाडौं : सरकारले चीनबाट खरिद गर्न लागेको कोभिडविरुद्धको खोपको केही मात्रा आगामी शुक्रबार नेपाल ल्याइने भएको छ। खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ।निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए।‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’, पौडेलले भने, ‘चीनबाट कल ३० लाख डोज खोप ल्याइनेछ।&rsq

कतारले विश्वकप हेर्न आउने दर्शकलाई १० लाख डोज कोरोना खोप लगाउने

काठमाडौं। कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले ‘विश्वकप फुटबल २०२२’ हेर्न आउने १० लाख दर्शकलाई कोरोना खोप प्रदान गर्ने कतार सरकारको निर्णय प्रशंसनीय भएको बताएका छन्। कतारको एक अखबारसँग कुराकानी गर्दै राजदूत भारद्धाजले उक्त निर्णयले संसार भरका फुटबलप्रेमीलाई विश्वकप हेर्न प्रोत्साहित गर्ने बताए। “कोरोना महामारीबीच २०२२ विश्वकपको तयारी कतारले शानदार रुपमा गरेकोमा हामी चकित परेका छौं”, उनले भनेका छन्।

चीनबाट आउने १० लाख खोप ६० देखि ६५ वर्ष उमेरसमूहलाई लगाइने

काठमाडौं : चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘ अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेका छौँ।‘चीनबाट थप १० लाख डोज ‘भेरोसेल’खोप आउँदैछ । उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ। नेपाल एयरलायन्सको विमान चीनले अनुदान

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।