हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।

सम्बन्धित सामग्री

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

विराटनगर, २८ फागुन । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ । जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो । व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन […]

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको हो । बाँकेमा यो १२ औँ चरणको औषधि सेवन हो । यसपाली बाँकेमा तीन थरीको औषधि खुवाइएको छ । अल्बेन्डाजोल, डिइसीसँगै आइभरमेक्टिन नामक औषधि खुवाइएको छ । अहिले उचाईका आधारमा औषधि […]

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ ।  जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो । व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन् । जुकाको औषधिसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्

हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रमः सहरवासी नै खाँदैनन् औषधि

दाङ – दाङमा आज शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ। हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि […]

औषधि नखाएपछि ‘औषधि सेवन कार्ड’ अनिवार्य गरी हात्तीपाइले विरुद्धको औषधि

पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको

आउँदो शनिवारदेखि १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

काठमाडौँ । आउँदो शनिवारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ । उनले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने बताए । […]

फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

काठमाडौँ- हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । सोमबार काठमाडौँमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी […]

१० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

२३ फागुन, काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए […]

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा–जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको […]

कैलालीमा हात्तीपाइले विरुद्धको औषधि सेवन

कैलाली :  हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने  कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले