निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

आर्थिक संकट गहिरिएको भन्दै निजी क्षेत्र चिन्तित

मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।...

निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक होः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक भएको बताएका छन्। मंगलबार काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्। उनले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताए। उनले […]

आर्थिक मन्दीले निजी क्षेत्र संकुचित भयो, ब्याजदर घटाउनुपर्छ : महासंघ

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र मन्दीमा गएको र निजी क्षेत्र संकुचित बन्दै गएको बताएको छ । पछिल्ला तीन त्रैमासमा आर्थित वृद्धिदर ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋृणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत भएको […]

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र तयार : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित १८औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले छिट्टै समाधान हुने विश्वास व्यक्त […]

आत्तिएको निजी क्षेत्र, ढुक्क राष्ट्र बैंक

२६ मंसिर, काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग घटेपछि कारोबारमा आएको संकुचनले निजी क्षेत्र अत्ताल्लिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो समीक्षाले पनि ब्याजदर बढाएर आयात र मूल्यवृद्धि नियन्त्रण गर्ने र अनुत्पादक क्षेत्रमा हुने लगानी घटाउन चालु पूँजी मार्गदर्शन लागु गरी छाड्ने नीति लिएपछि उनीहरु प्रधानमन्त्रीदेखि दलका शीर्षस्थ नेता र […]

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग मन्त्रालय र महासंघबीच समझदारी

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)बीच समझदारी भएको छ । आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यसहित मन्त्रालय र महसंघले...

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेटमा …

सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । उनले आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै निजी क्षेत्रको सहभागिता विना आर्थिक विकास असम्भव रहेको बताएका हुन् ।‘आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव छैन,’ उनले भने, ‘त्यसैले नीजि क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार नि